Connect IPS
IME Life

युनियन लाइफका सिइओ कर्णको दोस्रो कार्यकाल थप्न समितिले दियो स्वीकृति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिले युनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णको दोस्रो कार्यकाल थप गर्ने प्रस्ताव स्वीकृत गरेको छ । सञ्चालक समितिले असार एक गते दोस्रो कार्यकाल थप गर्ने निर्णय गरेको थियो । सञ्चालक समितिले कार्यकाल थप गर्ने निर्णय गरे पनि अन्तिम स्वीकृति भने बीमा समितिबाट लिनु पर्ने व्यवस्था छ ।

कार्यकाल थप गर्दा पनि समितिले अघिल्लो कार्यकालको मूल्याङ्कन गरेर मात्रै थप गर्न अनुमति दिने व्यवस्था छ । यदि पहिलो कार्यकालमा गम्भिर किसिमका काम कारबाही गरेको छ भने समितिले दोहोर्याउन अनुमति दिदैन । समितिले उनको पहिलो कार्यकार हेरेरै दोस्रो कार्यकालका लागि अनुमति दिएको हो । उनको पहिलो कार्यकाल यहि असार मसान्तबाट सकिदै थियो । कार्यकाल सकिनु भन्दा अगाडि नै सञ्चालक समितिले दोस्रो कार्यकालका लागि प्रकृयाँ अगाडि बढाएको थियो । अव उनको दोस्रो कार्यकाल साउन एक गतेदेखि चार वर्षका लागि थप हुने समितिले जनाएको छ ।

Prabhu
Crest

बीमा क्षेत्रमा दुई दशक भन्दा लामो अनुभव रहेका कर्णले एमबिए गरेका छन् । बीमा क्षेत्रमा ‘इनोभेटिभ’ व्यक्तित्वका धनी कर्ण युनियन लाइफको सञ्चालन पुर्व नै सिइओमा नियुक्त भएका थिए ।

युनिनय लाइफले २०७४ असोज ४ गते जीवन बीमा व्यवसाय शुभारम्भ गरेको थियो । कर्णलाई कम्पनीको सञ्चालक समितिले २०७४ साउनमै प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । जीवन बीमा व्यवसाय शुभारम्भ गरेको दुई वर्षमै केहि पुराना जीवन बीमा कम्पनीलाई उछिन्न सफल भएको युनियनले आक्रामक रुपमा व्यवसाय विस्तार गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS