IME Life New

उन्नति सहकार्य लघुवित्तको कम्पनी सचिवमा अधिकारी नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा नारायण अधिकारी नियुक्त भएका छन् । कम्पनीको असार २६ गतेको सञ्चालक समितिको बैठकले कम्पनी सचिवमा अधिकारीलाई नियुक्त गरेको हो ।

कम्पनीले एक सुचना जारी गर्दै यस्तो जनाएको छ । अधिकारी कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत समेत रहेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS