IME Life New

सांग्रिला डेभलपमेण्ट बैंकको बोनश शेयर सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकको बोनश शेयर सूचीकृत भएको छ । बैंकको १३ लाख ३ हजार ३२० कित्ता बोनश शेयर सूचीकृत भएको हो । अव यस बोनश शेयर भोलिदेखि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

कम्पनीले गत चैत २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनश शेयर सूचीकृत गराएको हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS