काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्सको सञ्चालक विनय कुमार तोदीले राजिनामा दिएका छन् । तोदीले असार ११ गते व्यक्तिगत कारण देखाई सञ्चालक पदबाट राजिनामा दिएका हुन् । कम्पनीको असार १४ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको छ ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।