Connect IPS
IME Life

राष्ट्रिय बीमा संस्थानको बीमा सेवा ३ दिन बन्द हुने, यस्तो छ कारण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय बीमा संस्थानबाट प्रवाह हुने बीमा सेवा तीन दिनका लागि बन्द हुने भएको छ । संस्थानमा नयाँ सफ्टवेयर लागु गर्न लागेको र त्यसको लागि डाटा माइग्रेसन गर्ने कार्य गर्नु पर्ने भएकाले तीन दिन कम्पनीबाट हुने सेवा तथा कारोबार बन्द हुने कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।

कम्पनीले २०७८ असार १६ गते बुधबारदेखि असार १८ गते शुक्रबारसम्म प्रधान कार्यालय तथा सम्पूर्ण शाखा कार्यालयको कारोबार बन्द हुने जनाएको हो । कम्पनीले केही थप जानकारी चाहिएको खण्डमा प्रधान कार्यालयमा सम्पर्क गर्न समेत ग्राहकहरुलाई भनेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS