IME Life New

१२ करोड इकाई निष्काशनका लागि कुमारी धनवृद्धि योजनाले पेश गर्यो बोर्डमा निवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा आउने कुमारी धनवृद्धि योजनाले इकाई निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । योजनाले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्काशन गर्न बोर्डमा निवेदन पेश गरेको हो ।

यस योजनाले बोर्डमा असार १० गते निवेदन दिएको हो । योजना व्यस्थापकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS