IME Life New

आरविवि म्यूचुअल फण्ड १ लाई बोर्डले दियो निष्काशन अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले “आरविवि म्युचुअल फण्ड १” योजनालाई १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन तथा बिक्री गर्नका लागि अनुमति दिइएको छ । कोष प्रबद्र्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड हुने गरी “आरविवि म्यूचुअल फण्ड” अन्तर्गत संचालन हुने बन्दमुखी योजना “आरविवि म्युचुअल फण्ड १” नामको योजनालार्ई बोर्डले निष्काशन तथा बिक्री गर्नका लागि अनुमति दिइएको हो ।

यस योजनाको समयावधि सात बर्षको रहनेछ । ईकाई निष्काशन तथा विक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंक रहेको छ । बोर्ड उक्त फण्डलाई असार १० गते अनुमति दिएको हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS