IME Life New

मनकामना स्मार्ट लघुवित्तले पायो आइपीओ निष्काशनको अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्काशनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ । कम्पनीलाई बोर्डले आईपीओ निष्कासन गर्नका लागि असार ६ गते अनुमति दिएको हो ।

कम्पनीले बोर्डबाट कम्पनीले ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आइपीओ निष्काशनको लागि अनुमति पाएको हो । अनुमति पाएसँगै कम्पनीले आईपीओ निष्कासन गर्नेछ ।

Esewa
Crest

आइपीओलाई इक्रा नेपालले आइआर “बीबी माइन्स” माइनस अर्थात डबल बी माइनस रेटिङ दिएको छ । विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS