Connect IPS
IME Life

नेप्सेमा हरीयाली आउँदा, कारोबार रकम ३९ करोड ७३ लाख

SPIL
NIC ASIA new
Sanima Reliance


नेप्से साताको तेस्रो दिन १७ दशमलव ५१ अङ्कले बढेर ११९५ दशमलव ५४ अङ्कमा बन्द भएको छ । कारोबार रकम ३९ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।

सबै क्षेत्रमा हरीयाली छाएको छ । हाईड्रोपावर क्षेत्रको परिसुचमा ४ दशमलव ३५ प्रतिशतले बढेकोे छ ।
सोमबार भएको कारोबारमा २३५ रुपैंयासम्मको कारोबारलाई मात्र मान्यता दिइएको छ । त्यसभन्दा बढी मूल्यमा भएको कारोबार रद्द गरिएको छ । अपर तामाकोशीको अघिल्लो दिनको क्लोजिङ मूल्य २३५ रुपैंया कायम गरिएको छ ।
सबैभन्दा धेरै सिटिजन इन्भेष्टमेन्ट ट्रस ८ करोड ३१ लाख बराबरको शेयर किनबेच भयो । सिदार्थ इक्युटी फन्ड शेयर २ दशमलव ७१ प्रतिशतले घट्न पुग्यो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS