IME Life New

नेप्सेमा हरीयाली आउँदा, कारोबार रकम ३९ करोड ७३ लाख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


नेप्से साताको तेस्रो दिन १७ दशमलव ५१ अङ्कले बढेर ११९५ दशमलव ५४ अङ्कमा बन्द भएको छ । कारोबार रकम ३९ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।

सबै क्षेत्रमा हरीयाली छाएको छ । हाईड्रोपावर क्षेत्रको परिसुचमा ४ दशमलव ३५ प्रतिशतले बढेकोे छ ।
सोमबार भएको कारोबारमा २३५ रुपैंयासम्मको कारोबारलाई मात्र मान्यता दिइएको छ । त्यसभन्दा बढी मूल्यमा भएको कारोबार रद्द गरिएको छ । अपर तामाकोशीको अघिल्लो दिनको क्लोजिङ मूल्य २३५ रुपैंया कायम गरिएको छ ।
सबैभन्दा धेरै सिटिजन इन्भेष्टमेन्ट ट्रस ८ करोड ३१ लाख बराबरको शेयर किनबेच भयो । सिदार्थ इक्युटी फन्ड शेयर २ दशमलव ७१ प्रतिशतले घट्न पुग्यो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS