IME Life New

सूर्या लाइफको व्यतित बीमालेख नविकरणमा ब्याज छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा व्याज छुट दिने भएको छ । कम्पनीले कोरोना महामारीको असहज परिस्थितिलाई ध्यानमा राखी २०७८ असार ३ गतेदेखि २०७८ असार १५ गतेसम्म ब्याजमा छुट दिने जनाएको छ ।

बीमाशुल्क भुक्तानी गनुपर्ने मितिले २ वर्षभित्र व्यतित भएका बीमालेखहरुको हकमा ५० प्रतिशत छुट दिने, भुक्तानी गर्नपर्ने मितिले २ वर्षदेखि ३ वर्षभित्र व्यतित भएको बीमालेखमा ४५ प्रतिशत ब्याज छुट प्रदान गर्ने र भुक्तानी गर्नुपर्ने मितिले ३ वर्षभन्दा बढी व्यतित भएका बीमालेखको हकमा ३५ प्रतिशत व्याज छुट दिने कम्पनीले जनाएको छ ।

Esewa
Crest

साथै, कम्पनीको बीमा शुल्क भुक्तानी इसेवा, प्रभु पे, खल्ती, आइएमई पे, फोन पे र कनेक्ट आइपीएस मार्फत भक्तानी गर्न सकिने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS