Connect IPS
IME Life

लक्ष्मी बैंकले ल्यायो युरो कप योजना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यसमा अझ बढी उत्साह थप्न लक्ष्मी बैंकले एफ–वान सफ्टसँग मिलेर ‘प्रेडिक्ट एन्ड विन’ अभियान ल्याएको छ । यस अभियान युरो कप २०२१ सुरु भएको दिन जुन ११ देखि सुरु भई अन्तिम दिन जुलाई ११ सम्म जारी रहनेछ । अभियानमा ५ जना विजेताले ५० एमबीपीएसको १ वर्ष अवधिको इन्टरनेट सब्सक्रिप्सन निःशुल्क पाउन सक्नेछन् ।

यस योजनामा भाग लिन लक्ष्मी बैंकका ग्राहकले मोबाइल मनी सेवा सुरु गरेको हुनुपर्छ भने मोबाइल मनीका प्रयोगकर्ताले भने सजिलै एपद्वारा नगद ट्रान्सफर गरी यसमा सहभागी हुन सक्नेछन् ।

Prabhu
Crest

मोबाइल मनीको ‘फोन–पे डैरेक्ट’ वा अन्तरबैंक नगद ट्रान्सफर (आईबीएफटी) नगद ट्रान्सफर गर्दा प्रोमो कोड राख्ने ठाउँमा आफूले अनुमान गरेको युरो कप विजेता देशको नाम राख्नुपर्नेछ । अभियान अवधिपछि युरो कप विजेता देशको सही अनुमान गर्ने ग्राहकमध्येबाट लक्की ड्रमार्फत ५ जनालाई विजेता घोषणा गरिनेछ । विजेताले १ वर्षको इन्टरनेट सब्स्क्रिप्सन निःशुल्क पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS