Connect IPS
IME Life

हिमालयन जनरलका सिइओ शुशिल बज्राचार्यको तलब भत्ता ८ लाख २२ हजारले बृद्धि, कमाए ५७ लाख ८९ हजार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शुशिल बज्राचार्यले बोनस सहित ५७ लाख ८९ हजार ३२६ रुपैयाँ तलब भत्ता प्राप्त गरेका छन् । उनको एक वर्षको अवधिमा यस्तो सुविधा ८ लाख २२ हजार रुपैयाँ बृद्धि भएको हो । बज्राचार्यले आर्थिक वर्ष २०७६/७७ मा तलब भत्ता बापत ३७ लाख रुपैयाँ ५१ हजार बुझेका हुन् ।

नियम अनुसार मुनाफाबाट प्राप्त हुने बोनस गणना पछि भने ५७ लाख ८९ हजार रुपैयाँ हाता पारेका हुन् । अघिल्लो आर्थिक वर्षमा उनको बोनस सहित तलब भत्ता तथा अन्य सुविधा बापत ४९ लाख ६६ हजार ७९९ रुपैयाँ प्राप्त गरेका थिए । यस बाहेक पनि उनले सवारी साधन तथा अन्य सविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

कम्पनीका उच्च व्यवस्थापनका रहेका कर्मचारीले तलब भत्ता तथा अन्य सुविधा बापत २ करोड ४ लाख रुपैंयाँ बुझेका छन् । उनिहरुले यस बाहेक नियम अनुसार मुनाफाको बोनस पनि प्राप्त गर्छन् । कम्पनीले आज २७ औ वार्षिक साधारणसभा आयोजना गर्दै छ । साधारणसभाले शेयरधनीहरुलाई पनि ३.७५ प्रतिशत अर्थात ४ करोड रुपैयाँ नगद लाभांस र तीन प्रतिशत अर्थात तीन करोड २० लाख रुपैयाँ बोनस शेयर प्रदान वितरण गर्ने प्रस्ताव पारित गर्दै छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS