IME Life New

नेपाल बङ्गलादेश बैंकद्धारा वार्षिकोत्सवको अवसरका आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफनो वार्षिकोत्सवको अवसरका ७० लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ।बैंकले २७ औँ वार्षिकोत्सवको अवसर कोरोनाको संक्रमण र यसबाट हुनसक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने उक्त रकम सहयोग गरेको जनाएको छ।

साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारलाई नेपाली ६६ लाख रुपैयाँ बराबरको २५०० भायल रेम्डेसिभिर इन्जेक्सन हस्तान्तरण गरेको छ।यस्तै सुदुरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका, महाकाली अञ्चल र टिकापुर अस्पताललाई चार लाख रुपैयाँको आर्थिक सहयोग पनि प्रदान गरेको छ।

Esewa
Crest

बैंकले उक्त रकमबाट सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टिकापुर अस्पताललाई आवश्यक पर्ने अक्सिजन प्लान्ट स्थापना गर्ने, अक्सिजन सिलिण्डर तथा अक्सिजन कन्सनट्रेटर खरिद जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS