IME Life New

सानिमा बैकले ल्यायो मोबाईल बैकिङ एपमा सानिमा सजिलो ई –बैकिङ्गबाट रेमिट्यान्स सेवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैकले मोबाईल बैकिङ् एप सानिमा सजिलो ई –बैकिङ्गबाट रेमिट्यान्स सेवा ल्याएको छ। बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै यस सुविधा ल्याएको जनाएको छ।

यस सुविधा अन्तर्गत सानिमा एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैकिङ एपमा थप गरिएको छ । यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहकहरुलेआन्तरिक रेमिट्यान्स सोझै मोबाईल बैकिङ्ग एपबाट पठाउन पाउनेछन् ।

Esewa
Crest

अब रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैकिङ्ग एपमा रहेको “सेन्ड रेमिट्यान्स”मार्फत् सोझै नगदवा बैकको खातामाजम्मागर्न मिल्ने दुबै सुबिधा मध्ये एक रोज्न पाउनेछन् । यसरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS