IME Life New

आइएमई लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्सयोरेन्स कम्पनीले ताप्लेजुङ शाखाले कोभिड महामारीको समयमा पनि मृतकको घरमै गई बीमा दाब्ी भुक्तानी गरेको छ।कम्पनीले आईतबार मेरिङ्देन गाउँपालिका–५ का विमित स्व. पेमाखाङ्डु शेर्पाकी श्रीमती पासाङ फुटि शेर्पालाई ५ लाख ६ हजार ५ सय रुपैयाँ प्रदान गरेको हो ।कम्पनीका ताप्लेजुङ शाखा प्रमुख ङिमा शेर्पाले उक्त रकम प्रदान गरेका हुन् ।

स्व.बीमीत पेमाखाङ्डु शेर्पाले बर्ष दिन अगाडी आइएमई लाइफ इन्स्योरेन्समा ताप्लेजुङमा पाँच लाख रुपैयाँको बीमा गरेका थिए । उनको २०७७ कात्तिक ८ गते निधन भएको थियोआइएमई लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

Esewa
Crest

बीमा रकम बुझेपछि पासाङ फुटि शेर्पाले श्रीमान मृत्युको पीडा भुल्न रकमले केहि भएपनि सहयो गर्ने बताइन् । वडाध्यक्ष जयबहादुर खड्काको प्रमुख आतिथ्यताका कार्यक्रम गरिएको शाखा प्रमुख शेर्पाले बताए ।

वडासदस्य छिरिङ शेर्पा, आइएमई लाईफका सिनियर एजेन्सी मेनेजर पेम्बा शेर्पा, सूर्य गुरुङ, एजेन्सी मेनेजर गोपाल मगर लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

प्रमुख अतिथि खड्काले कोरोना भाइरसको माहामारीको विषम परिस्थितिमा पनि घरमै आएर सेवा प्रदान गरेकोमा आइएमई लाइफलाई धन्यवाद दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS