IME Life New

मुक्तिनाथ विकास बैंकको गुगलप्लस कोड सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना सबै कार्यालयको स्थान पहिचान गर्न सहज होस् भन्ने उद्देश्यले गुगलप्लस कोड सार्वजनिक गरेको छ । यस कोड गुगल नक्सामा टाइप गरे सो कार्यालय रहेको स्थान सजिलै पहिचान गर्न सकिने बैंकले जनाएको छ ।

मुक्तिनाथ यस्तो कोड अद्यावधिक गर्ने नेपालको पहिलो बैंक हो । गुगलप्लस कोडले गुगल नक्सामा आधारित जीपीएस प्रणालीले स्थान जनाउने बैंकले बताएको छ । कोडको प्रयोगले खोजेको स्थानको ढोकासम्मै पुग्न सकिनेछ ।

Esewa
Crest

यस कोड सम्बन्धित कार्यालयमा फोन गरेर वा बैंकको वेबसाइटमा शाखाको विवरण रहेको स्थानमा हरेक शाखाका कोड उपलब्ध गराइएको बैंकले जनाएको छ ।

यस व्यवस्थाले बैंकको कार्यालयसम्म पुग्न चाहनेलाई थप सहज हुने विश्वास बैंकले लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS