IME Life New

यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज दिनभरिमा २ सय १९ वटा कम्पनीको ४ करोड २६ लाख ३६ हजार ३ सय ४८ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब २८ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।ज्योति विकास बैंकको लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने घलेम्दी हाईड्रोपावरका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतले बढेको छ।

गुडविल फाइनान्स, लुम्बिनी विकास बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, सोल्टी होटेल, ओरियन्टल होटेल, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, समृद्धि फाइनान्स, युनियन हाइड्रोपावर, सांग्रिला डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो।

Esewa
Crest

त्यस्तै, महालक्ष्मी विकास बैंक र रिलायन्स फाइनान्सको सेयरभाउ पनि ९ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS