IME Life New

आज फेरी बढ्यो सुन चाँदीको मुल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतवार सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा सुनको मुल्य २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला ९४ हजारमा कारोबार भएको छ । तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

Esewa
Crest

यस्तै, आइतवार चाँदीको मूल्य पनि बढेको छ । शुक्रवार प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आइतवार १ हजार ३५५ रुपैयाँमा खरीदविक्री भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS