IME Life New

नबिल बैंकको कम्पनी सचिवमा पौड्याल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकको कम्पनी सचिवमा प्रविण पौड्याल नियुक्त भएका छन् । कम्पनीको गत जेठ ७ गते बसेको सञ्चालक समितिको बैठकले पौड्याललाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यस अघिका सचिव माधव प्रसाद रेग्मीले जेठ १५ गतेदेखि लागू हुने गरी राजिनामा दिएकाले सोही मितिदेखि बैंकले लागू हुने गरी पौड्याललाई कम्पनी सचिवमा नियुक्त गरेको जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS