IME Life New

विकास बैकले तयार पारे निषेधाज्ञामा सञ्चालन हुने शाखा कार्यालयको सूची

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विकास बैंकले उपत्यका भित्र सञ्चालन हुने शाखा कार्यालयको सूचि तयार पारेका छन् । विश्वब्यापी रुपमा फैलिएरहेको कोभिड १९ संक्रमण जोखिम न्यूनिकरण गर्दै उच्च सतर्कताको साथमा बैंकिङ्ग सेवा प्रभाह गर्ने सम्वन्धमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन बिभागको जेठ १० गतेको सूचना मार्फत नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त “क” “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थालाई दिएको निर्देशन अनुसार उनिहरुले सूचि तयार पारेका हुन् ।

काठमाण्डौ उपत्यका भित्र “ख” बर्गका विकास बैंकहरुको हकमा काठमाण्डौ जिल्लामा २ वटा, ललितपुर जिल्लामा १ वटा र भक्तपुर जिल्लामा १ वटा शाखा खोल्नको लागि निर्देशन भए अनुसार डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालमा आवद्ध राष्ट्रिय स्तरका ८ सदस्य विकास बैंकहरुले यहि जेठ १६ गते आइतबार देखि २१ गते शुक्रबारसम्मका लागि निम्न शाखा कार्यालय सञ्चालन गर्ने छन् ।

Esewa
Crest

गरिमा विकास बैंक लिमिटेड

जेठ १६ गते आइतबार   : लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।

जेठ १७ गते सोमबार    : लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर ।

जेठ १८ गते मंगलबार   : लाजिम्पाट, गोङ्गबु न्यूरोड, कुमारीपाटी र सुर्यविनायक ।

जेठ १९ गते बुधबार     : लाजिम्पाट, चावहिल, कुलेश्वर, इमाडोल र गठ्ठाघर ।

जेठ २० गते विहिबार    : लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।

जेठ २१ गते शुक्रबार    : लाजिम्पाट, कलंकी, न्यूरोड, इमाडोल र गठ्ठाघर ।

ज्योति विकास बैंक लिमिटेड

जेठ १६ गते आइतबार   : महाराजगंज, सुन्धारा र बोडे ।

जेठ १७ गते सोमबार    : असन, फुटुङ्ग र झम्सिखेल ।

जेठ १८ गते मंगलबार   : कमलपोखरी, कोटेश्वर र च्यामासिंह ।

जेठ १९ गते बुधबार     : सिनामगंल, गोङ्गबु र प्रयागपोखरी ।

जेठ २० गते विहिबार    : बालाजु, रातोपुल र चापागाँउ ।

जेठ २१ गते शुक्रबार    : नेपालटार, सरस्वतीनगर र सातदोबाटो ।

कमना सेवा विकास बैंक लिमिटेड

जेठ १६ गते आइतबार   : चावहिल, भिम्सेनगोला र मनमैजु ।

जेठ १७ गते सोमबार    : सानागाँउ, गोङ्गबु, नयाँबानेश्वर र लोकन्थली ।

जेठ १८ गते मंगलबार   : ग्वार्को, ज्ञानेश्वर, कलंकी र राधेराधे ।

जेठ १९ गते बुधबार     : कुमारीपाटी, भङगाल, बौद्ध र न्यूरोड ।

जेठ २० गते विहिबार    : कुमारीपाटी, चावहिल, ठमेल र राधेराधे ।

जेठ २१ गते शुक्रबार    : ग्वार्को, कुलेश्वर, बालाजु र लेकन्थली ।

लुम्बिनी विकास बैंक लिमिटेड

जेठ १६ गते आइतबार   : त्रिपुरेश्वर, डिल्लीबजार र कुमारीपाटी ।

जेठ १७ गते सोमबार    : गोङ्गबु, कान्तिपथ र बोडे

जेठ १८ गते मंगलबार   : नरेफाँट, बसुन्धारा र मंगलबजार ।

जेठ १९ गते बुधबार     : नारायणटार, कात्यायनी र कौशलटार ।

जेठ २० गते विहिबार    : न्यूरोड, टोखा र महालक्ष्मीस्थान ।

जेठ २१ गते शुक्रबार    : कपन, कुलेश्वर र लेले ।

महालक्ष्मी विकास बैंक लिमिटेड

जेठ १६ गते आइतबार   : दरबारमार्ग, गोङ्गबु र सातदोबाटो ।

जेठ १७ गते सोमबार    : बानेश्वर, महाराजगञ्ज र झम्सिखेल ।

जेठ १८ गते मंगलबार   : दरबारमार्ग, थापाथली, कुमारीपाटी र भक्तपुर ।

जेठ १९ गते बुधबार     : तिनचुली, कालीमाटी र सातदोबाटो ।

जेठ २० गते विहिबार    : दरबारमार्ग, सतुंगल र झम्सिखेल ।

जेठ २१ गते शुक्रबार    : नयाँबजार, नक्साल भाटभनेटी, कुमारीपाटी र भक्तपुर ।

मुक्तिनाथ विकास बैंक लिमिटेड

जेठ १६ गते आइतबार   : जमल, माछापोखरी,कुमारीपाटी र थिमी ।

जेठ १७ गते सोमबार    : नयाँबानेश्वर, महाराजगञ्ज, कुपण्डोल र कमलविनायक ।

जेठ १८ गते मंगलबार   : न्यूरोड, चावहील, इमाडोल र सुर्यविनायक ।

जेठ १९ गते बुधबार     : कमलादी, सितापाइला, कुमारीपाटी र थिमी ।

जेठ २० गते विहिबार    : ठमेल, वसुन्धरा, भैसेपाटी र सुर्यविनायक ।

जेठ २१ गते शुक्रबार    : कुलेश्वर, कोटेश्वर, बाँडेगाँउ र कमलविनायक ।

 

साग्रिला डेभलपमेण्ट बैंक लिमिटेड

जेठ १६ गते आइतबार   : न्यूरोड, सानेपा, थिमी र नयाँबानेश्वर ।

जेठ १७ गते सोमबार    : इमाडोल, पेप्सीकोला, कमलविनायक र असन ।

जेठ १८ गते मंगलबार   : अनामनगर, बनस्थली, नखिपोट र थिमी ।

जेठ १९ गते बुधबार     : नारायनटार, कपन, सानेपा र कमलविनायक ।

जेठ २० गते विहिबार    : बालुवाटार, थिमी र चावहिल ।

जेठ २१ गते शुक्रबार    : इमाडोल, टोखा, कालीमाटी र कमलविनायक ।

साईन रेसुगा डेभलपमेण्ट बैंक लिमिटेड

जेठ १६ गते आइतबार   : गोङ्गबु र नयाँबानेश्वर ।

जेठ १७ गते सोमबार    : कलंकी र न्यूरोड ।

जेठ १८ गते मंगलबार   : नयाँबानेश्वर र महाराजगञ्ज ।

जेठ १९ गते बुधबार     : कलंकी र गोङ्गबु ।

जेठ २० गते विहिबार    : नयाँबानेश्वर र न्यूरोड ।

काठमाण्डौ उपत्यका भित्र विकास बैंकहरुका शाखा कार्यालयहरु खुल्ने समय विहान १० वजे देखि २ वजे सम्म मात्र रहने छ । उपत्यका बाहिर भने स्थानीय निकायको निर्देशन अनुसार संचालन हुने संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS