IME Life New

आगामी आर्थिक वर्ष ६.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ मा ६.५ प्रतिशत आर्थिक बृद्धि हुने प्रक्षेपण गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेका हुन्।

आगामी आर्थिक वर्षमा खोपको उपलब्धता, पूर्वाधार विकास, राष्ट्रिय गौरवका आयोजना निर्माण सम्पन्न हुने भन्दै यसले आर्थिक वृद्धिमा सहयोग पुग्ने अर्थमन्त्री विष्णु पौडेलले बताए । सरकारले कोरोना महामारीकैबीच पनि आर्थिक वृद्धिदर सुधारको लक्ष्य राखेको हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS