IME Life New

स्टार्टअप व्यवसायीलाई एक प्रतिशतमा २५ लाख रुपैयाँसम्म कर्जा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले स्टार्टअप व्यवसायीलाई एक प्रतिशत व्याजदरमा २५ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउने भएको छ । युवा उद्यमीलाई स्टार्टअप व्यवसायमा संलग्न गराउने उद्देश्यले व्यवसायिक परियोजना धितोमा राखेर २५ लाख रुपैयाँसम्मको कर्जा दिने व्यवस्था गर्ने भएको हो ।

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS