IME Life New

नेपाल क्लियरिङ हाउसले ल्यायो ‘इन्स्योरेन्स प्रिमियम भुक्तानीमा ७ मा ७ अफर’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल क्लियरिङ हाउस(एनसीएचएल)ले ‘इन्स्योरेन्स प्रिमियम भुक्तानी को ७ मा ७ अफर’ ल्याएको छ। नयाँ अफर अन्तर्गत कनेक्ट आईपीएसमार्फत जीवन बीमाको बीमाशुल्क भुक्तानी गर्ने सात जना भाग्यशाली विजेताहरुले प्रत्येक ७ दिन ७ जनाले रु एक हजारसम्मको प्रिमियम रकम फिर्ता पाउनेछन्। यस्तै एकजना भाग्यशालीले बीमाशुल्क भुक्तानी बराबरको पूरा वा अधिकतम २५ हजार रुपैयाँ सम्मको रकम फिर्ता प्राप्त गर्नेछ ।

यस योजना जेठ १३ गतेदेखि ७ हप्तासम्म अर्थात असार ३० गतेसम्म लागू हुनेछ। यो अफर केनेक्ट आईपीएसवेभ, मोबाइल एप(वित्तीय कारोबार ट्याबाट सुरु गरिएको) छ । क्लियरिङ हाउसको आधिकारिक पेजबाट साताको प्रत्येक बिहिबार विजेता घोषणा गर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS