IME Life New

एनआईसी एशिया लघुवित्तको सञ्चालकमा खेतान नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहमा रिक्त रहेको सञ्चालकमा दिपेश खेतान(अग्रवाल) लाई नियुक्त गरेको छ । बैंकको हिजो बसेको सञ्चालक समितिको बैठकले खेतानलाई आगामी वार्षिक साधारण सभा नहुन्जेलसम्मका लागि सञ्चालकमा नियुक्त गरेको जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS