IME Life New

समता घरेलु लघुवित्तद्धारा बनेपा नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समता घरेलु लुघवित्त वित्तीय संस्थाले बनेपा नगरपालिकाको कार्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको दोश्रो लहरको कोरोना भाइरस (कोभिड १९) को संक्रमण जोखिमलाई मध्यनजर गर्दै बनेपा नगरपालिकाभित्र संचालित कोभिड अस्पतालहरुको प्रभावकारी व्यवस्थापनको लागि सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो ।

उक्त सामाग्री संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरेले बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीलाई ५ थान अक्सिजन कन्सन्नट्रेटर, केहि थान थर्माेमिटर, सेनिटाइजर, अक्सि मिटर लगायत आवश्यक स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

संस्थाले हाल ३७ वटा शाखाकार्यालयहरु मार्फत करिव ४७हजार सदस्यहरुलाई लघुवित्त सेवा दिईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS