IME Life New

गुराँस लाइफ इन्स्योरेन्स र सनराइज बैंक बीच बीमा सेवा सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

गुराँस लाइफ इन्स्योरेन्स र सनराइज बैंक लिमिटेड बीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा गुराँस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्यले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

सम्झौता भए सँगै ग्राहकहरुले सनराइज बैंकका देशभरिका शाखाबाट गुराँस लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS