GBIME
IME Life

सिन्धु विकास बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी,आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिन्धु विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर९सिनियर, असिस्टेन्टदेखि अफिसरसम्म०का लागि केही, रिलेशनसिप अफिसरका लागि केही, सिएका लागि केही, एचआर अफिसरका लागि केही , स्ट्रेजी एण्ड इन्स्च्यिुटल डेभलपमेन्टका लागि केही, लिगेल असिस्टेन्टका लागि केही र जुनियर असिस्टेन्टका लागी केही संख्यामा कर्मचारीको माग गरेको हो ।

बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाउको छ । ईच्छुक तथा योग्यता पुगेकाले जेठ १५ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

SKYWELL
Crest

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS