काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ २४ पैसा र बिक्रिदर ११६ रुपैयाँ ८४ पैसा रहेको छ । त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४१ रुपैयाँ ५९ पैसा र बिक्रिदर १४२ रुपैयाँ ३२ पैसा रहेको छ ।
युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६४ रुपैयाँ ४९ पैसा र बिक्रिदर १ सय ६५ रुपैयाँ ३३ पैसा रुपैयाँ रहेको छ।