IME Life
GBIME

१६ कम्पनीको शेयरमा लाग्यो सकारात्मक सर्किट

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । साताको पहिलो दिन आज दिनभरिमा २ सय २० वटा कम्पनीको २ करोड ५१ लाख ६३ हजार ६ सय ६० कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ६९ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

त्यस्तै, १६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। कर्णली डेभलपमेन्ट बैंक र ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने महालक्ष्मी बैंकका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् ।

Crest

त्यस्तै, स्रागीला डेभलपमेन्ट, युनाईटेड इर्दी मर्दी, कालीका पावर, वेष्ट फाइनान्स, गुडबिल फाइनान्स, सप्तकोशी रवरुण हाईड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS