IME Life New

नेपाल एसबिआई बैंकको संचालकमा भरतराज वस्ती नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबिआई बैंकको संचालकमा भरत राज वस्ती नियुक्त भएका छन् । बैंकको जेठ ६ गते सम्पन्न संचालक समितिको बैठकले वस्तीलाई संचालकमा नियुक्त गरेको हो ।

बैंकको संस्थागत शेयरधनी कर्मचारी सञ्चय कोषको तर्फबाट बैंकको सञ्चालको रूपमा प्रतिनिधित्व गर्दै आएका अर्जुन कुमार गौतमको स्थानमा वसतीलाई नियुक्त गरेको सूचना मार्फत जनाएको छ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS