IME Life New

एलआईसी नेपाल र साईन रेसुङ्गा बीच बीमा सेवा सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

लाईफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड(एलआईसी) र साईन रेसुङ्गा डेभलपमेन्ट बैङ्क बीच बीमा सेवा सम्झौता सम्पन्न भएको छ ।

आईतबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी बैङ्क र एलआईसि बीच सम्झौता भएको हो ।

Esewa
Crest

एलआईसिका केन्द्रीय कार्यालयका कार्यकारी प्रमुख अभिजितघोस दस्तीदार, माक्रेटिङ्ग हेड स्मृति राजकंडेल, बुटवल शाखा प्रमुख सुर्य बहादुर जीसी, एजेन्सी म्यानेजर नवराज गौतम तथा बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, डेप्युटि जनरल म्यानेजर लोकराज पनेरु, नम्रता थापाका बीच उक्त सम्झौता सम्पन्न भएको थियो ।

इन्स्योरेन्स र बैंक बीच भएको सम्झौता सँगै बैङ्कका ग्राहकहरुले एलआईसीका बीमासेवाहरु लिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS