काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ७७ पैसा र बिक्रिदर ११७ रुपैयाँ ३७ पैसा रहेको छ । त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४२ रुपैयाँ ५६ पैसा र बिक्रिदर १४३ रुपैयाँ ३० पैसा रहेको छ ।
युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६५ रुपैयाँ २८ पैसा र बिक्रिदर १ सय ६६ रुपैयाँ १३ पैसा रुपैयाँ रहेको छ।