IME Life New

महुली लघुवित्तको संचालकमा चौधरी नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महुली लघुवित्तको संचालकमा संस्थापक शेयरधनी श्रीप्रसाद चौधरीलाई नियुक्त भएका छन्।लघुवित्तको बुधवार सम्पन्न संचालक समितिको बैठकले अर्को साधारण सभा नहुन्जेलसम्मको लागि सञ्चालकमा नियुक्त गरेकोजनाएको छ।

उक्त बैठकले संस्थापक शेयरधनी रोशन कुमार मंडरले दिएको राजिनामा स्वीकृत गरि रिक्त सञ्चालक पदमा चौधरीलाई नियुक्त गरेको हो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS