काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ८४ पैसा र बिक्रिदर ११७ रुपैयाँ ४४ पैसा रहेको छ । त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४२ रुपैयाँ ०५ पैसा र बिक्रिदर १४२ रुपैयाँ ७८ पैसा रहेको छ ।
युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६४ रुपैयाँ ८३ पैसा र बिक्रिदर १ सय ६५ रुपैयाँ ६७ पैसा रुपैयाँ रहेको छ।