IME Life New

ग्लोबल आईएमई लघुवित्तद्धारा आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई लघुबित्त वित्तीय संस्था लि.ले कोरोना संक्रमित आफना ग्राहक सदस्य तथा सदस्यका परिवारलाई आर्थिक सहयोग गरेको छ ।संस्थाले विभिन्न शाखाहरुमा आबद्घ कोरोना संक्रमित सदस्यहरु लाई ३ लाख २५ हजार रुपैयाँ बराबरको नगद सहयोग वितरण गर्नुका साथै लमजुङ्ग स्थीत सर्वोदय सेवा आश्रममा २५ हजार रुपैयाँ बराबरको खाद्यान्न तथा आवश्यक भाँडा कुँडा वितरण वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले गरेको थियो

्संस्थामा हाल १,२४,९४७ जना सदस्य रहेका छन भने संस्थाको ऋण लगानी ६ अर्ब २० करोड तथा सदस्यहरुको बचत २ अर्ब ५ करोड रहेको छ । वित्तीय संस्थाले पोखरामा रहेको स्पर्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी यहि बैशाख ८ गते बाट एकीकृत कारोबार शुरु गरेको हो ।

Esewa
Crest

हाल संस्थाले सातै वटै प्रदेशमा १०२ वटा शाखा मार्फत सेवा दिँदै आएको छ । सहयोग वितरण कार्यक्रममा बोल्दै वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत जोशीले, वित्तीय संस्थाले विगतमा पनि सामाजिक उत्तरदायित्व अन्र्तगत यस किसिमका सामाजिक कार्यहरु गर्दै आएको र आगामी दिनमा समेत निरन्तरता दिईने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS