IME Life New

स्वाभिमान लघुवित्तको बोनश शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनश शेयर शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले गत फागुन १३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको गरेको बोनश शेयर म्बन्धित सशेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो ।

संस्थाले माघ २९ गतेसम्म कायम शेयरधनीहरुको हितग्राही खातामा बैशाख २७ गते नै बोनश शेयर जम्मा गरेको हो । पथ जानकारीका लागि संस्थाको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापीटलमा सक्पर्क गर्न भनेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS