Connect IPS
IME Life

नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकबीचको बिग मर्जरको संझौता आज हुँदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बिहीबार साँझ नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबिच मर्जर सम्बन्धी संझौता हुने भएको छ । दुबै बैंकका सञ्चालक समितिले मर्जर सम्बन्धि संझौतालाई परित गरिसकेका छन् । दुबै बैंक विच बराबर हैसियतमा मर्जर हुने भएको हो ।

मर्जर पछि बैंकको नाम हिमालयन इन्भेष्टमेन्ट बैंक हुने सहमति भैसकेको छ । मर्जर पछि बैंकको अध्यक्ष नेपाल इन्भेष्टमेन्ट बैंकका पृथ्बी पाण्डे हुने छन् भने प्रमुख कार्यकारी अधिकृत हिमालयन बैंकका अशोक राणा हुने छन् । नेपाल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे मर्जर पछिको बैंकको डेपुटी सिइओ हुने छन् ।

Prabhu
Crest

दुई ठूला बैंकको मर्जर पछि यो बैंक सम्पुर्ण सूचकमा ठूलो हुने छ । पूँजी, जगेडा कोष, निक्षेप, कर्जा लगानी लगायतका सूचकमा बैंक सबैभन्दा अगाडि हुने छ । यस भन्दा अगाडि जनता र ग्लोबल आइएमई बैंक विचमा विग मर्जर भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS