IME Life
GBIME

मेरो माइक्रोफाइनान्सको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको शेयर भर्ने आज अन्तिम दिन रहेको छ । बैंकले संस्थाको ६२ हजार ३ सय ८८ कित्ता संस्थापक समूहको शेयरहरू वैशाख २३ गते, बिहीबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो । उक्त शेयरको न्युनतम मूल्य ५ सय ७६ रूपैयाँ तोकिएको छ ।

शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले आजसम्म न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

Crest

लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS