IME Life New

ऋणपत्र निष्काशनका लागि राष्ट्रिय वाणिज्य बैंकले पायो बोर्डबाट अनुमति

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । धितोपत्र बोर्डले राष्ट्रिय वाणिज्य बैंकलाई २ अर्ब ५० करोड रुपैयाँ बराबरको गर्न अनुमति दिएको छ ।बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरले कुल २५ लाख इकाई ऋणपत्र बिक्री गर्न बोर्डबाट अनुमति पाएको हो । यसमध्ये १० लाख इकाई ऋणपत्र सर्वसाधारणका लागि बिक्री खुला हुनेछ । बाँकी १५ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संस्थालाई बिक्री गर्नेछ ।

राष्ट्रिय वाणिज्य बैंकले ६ वर्ष अवधि भएको आरबीबीएल डिबेन्चर २०८३ रहेको छ। बैंकको ऋणपत्र बिक्रि प्रबन्धकमा एनआइबीएल एस क्यापिट रहेको छ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS