IME Life New

आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

आज बजार २७.४१ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २६४५.८४ को विन्दुमा उक्लिएको छ।राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

राष्ट्रिय बीमा कम्पनीको संस्थापक स.शेयर, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड, रूरू जलविद्युत परियोजना लिमिटेड, गुहेश्वरी मर्चेन्ट, लिबर्टी इनर्जी, नेपाल पुनर्बीमा कम्पनी, एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक सेयर, सीनर्जी पावर र महिला लघुवित्तका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS