काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ८२ पैसा र बिक्रिदर १६४ रुपैयाँ ६५ पैसा रहेको छ । त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय २९ रुपैयाँ ४५ पैसा र बिक्रिदर १३० रुपैयाँ ११ पैसा रहेको छ ।
युरो पाउन्ड स्टिलिङको खरिददर ९१ रुपैयाँ २६ पैसा र बिक्रिदर ९१ रुपैयाँ ७२ पैसा रुपैयाँ रहेको छ ।