IME Life New

काठमाडौं उपत्यकाका एशियन लाइफ इन्स्योरेन्सको कुन शाखाहरु कहिले खुल्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले प्रधान कार्यलयमा २० प्रतिशत र उपत्यकाका निम्न शाखाहरुमा फरक फरक दिन तोकी सेवा प्रवाह गर्ने भएको छ। हाल देशभर फैलिएको कोभिड संक्रमण रोग नियन्त्रणको लागि नेपाल सरकारले गरेको निर्णयलाई मध्यनजर गर्दै कर्पोरेट कार्यालयबाट दिइने सेवा तथा शाखाकार्यालयबाट दिइने सेवामा न्युनतम कर्मचारी राखी फरक फरक दिन तोकी सेवा प्रवाह गरेको कम्पनीले जनाएको छ ।

साथै कम्पनीले उपत्यका बाहिरका शाखा कार्यालयहरु स्थानिय निकायको निर्णय बमोजिम निम्न दिन अनुसार खोल्ने जनाएको छ।

Esewa
Crest

साथै कम्पनीमा बुझाउनु पर्ने प्रथम बीमा शुल्क, नविकरण बीमा शुल्क, बीमा लेख ऋणको साँवा ब्याज समेतको इ्र्र–सेवा, फोन पे, मोबाईल बैंकिङ एप्सको साथै कनेक्ट आइपीएस मार्फत भुक्तानी गर्ने ब्यवस्था समेत मिलाएको कम्पनीले जनाएको छ।त्यस्तै, कम्पनीले अन्य कुनै आवश्यक जानकारी वा सहयोगको लागी निम्न लिखित नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS