IME Life New

रिलायबल लाइफले कोभिड–१९ को बिषयमा डाक्टरसँग प्रत्यक्ष परार्मश कार्यक्रम संचालन गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफले हाल विश्भर फैलिरहेको कोभिड–१९ (कोरोना संक्रमण) को बिषयमा डाक्टरसँग प्रत्यक्ष परार्मश लिन सक्ने कार्यक्रम संचालन गर्ने भएको छ।कम्पनीले बैशाख २२ गतदेखि २८ गतेसम्म हेरक दिन बेलुका ८ बजेदेखि ९ बजेसम्म काठमाडौं मेडिकलका डा. सुभाष पन्तसँग कोरोना भाईरसका बिषयमा प्रत्यक्ष परार्मश लिने कार्यक्रम संचालन गर्ने भएको छ।

कार्यक्रम भ्युचुअल माध्यम जुम आईडीबाट हुने छ भने कम्पनीको आधिकारिक फेसबुक पेज मार्फत पनि प्रत्यक्ष लाइभ हुनेछ । जुममा जोडिन नसकेका व्यक्तिहरुले कम्पनीको आधिकारीक फेसबुक पेज मार्फत पनि आफनो ज्ञिज्ञासा राख्ने सक्ने कम्पनीले जनाएको छ।

Esewa
Crest

कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) नारायणबाबु लोहनीले यस बिषम परिस्थतीमा सबैसँग अस्पतालसम्म जाने पँहुच नहुने हुँदा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णले लाभ लिन सक्ने हुँदा यस कार्यक्रमको आयोजना गरिएको बताए ।

यस कार्यक्रममा कोरोना महामारी रोग सम्बन्धी सावधानी, जोखिम, संक्रमण, नियन्त्रणका उपायहरु, सावधानीका उपायहरु, खानपान लगायतका बिषयहरुमा प्रत्यक्ष सम्र्पक गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS