IME Life New

छोरीको जन्मदिनमा १० लाखको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जन्मदिनको अवसरमा आफना सन्तानलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । पछिल्लो समय जिन्सी , नगद र अन्य उपहारका सामान भन्दा आफ्नो बच्चाको भावी सुरक्षाको लागि अभिवाकहरुले बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दै गएको छ।

यसैक्रममा सर्लाही जिल्लाको कबिलासी ४ निवासी किरण कुमारी ठाकुरले आफ्नो छोरी एलिना ठाकुर को जन्म दिनको अवसरमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी जावलाखेल शाखा कार्यालयबाट जारी गरिएको बाल भबिष्य जीवन बीमा योजना अन्तर्गतको १० लाख रुपैयाँ बरारबरको पोलिसी उपहार दिएकी छन् ।

Esewa
Crest

छोरीको भबिष्य सुनिश्चित गर्न ४ औं जन्म दिवसको अबसरमा १० लाख रूपियाँ बराबरको पोलिसी उपहार दिएको एशियन लाइफ इन्स्योरेन्स कम्पनीका बिडिओ एजेन्सी जे.आर. जर्घा मगरले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS