IME Life New

राष्ट्रिय वाणिज्य बैंकको डोटी शाखा अनिश्चितकालका लागि बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक डोटीले सिलगढी शाखाबाट प्रदान हुँदै आएको सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरेको छ ।बैंकमा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र अन्य कर्मचारीको स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पतालको ल्याबमा पठाइएकाले उक्त नतिजा नआउन्जेलसम्मका लागि बैंकिङ सेवा बन्द हुने बैंकले जनाएको छ।

सेवा बन्द गरिएको जानकारी दिइए पनि आफ्ना कुन कुन ठाउँका र कति जनामा कोरोना संक्रमण भयो भन्ने विषयमा बैंकले खुलाएको छैन । बैंकले आफ्ना सेवा बन्द गरेपछि सेवाग्राहीलाई निकै समस्या भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS