काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ९७ पैसा र बिक्रिदर ११८ रुपैयाँ ५७ पैसा रहेको छ । त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४२ रुपैयाँ २० पैसा र बिक्रिदर १४२ रुपैयाँ ९२ पैसा रहेको छ ।
युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६३ रुपैयाँ ४९ पैसा र बिक्रिदर १६४ रुपैयाँ ३३ पैसा रुपैयाँ रहेको छ ।