IME Life New

सन नेपाल लाइफद्धारा मृतकको परिवारलाई बीमा रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले म्यादी बीमितको परिवारलाई बीमा रकम प्रदान गरेको छ । रुपन्देही जिल्ला वुटवल उपमाहानगर पालिका वार्ड नं ११ वस्ने स्वर्गिय गोविन्द वहादुर क्षेत्रीको श्रीमती मुना खत्रीलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको वुटवल शाखाको तर्फ वाट ११ लाखको चेक हस्तान्त।ण गरिएको हो ।

मृत्युदावी निवेदन पश्चात मृतकको श्रीमती बैदेशिक रोजगारमा रहेको चेक वुझ्न नेपाल आउने संभानवन पनि नभएको हुनाले निजले अख्तिायरी दिनु भएको निजको भाई विमल खत्रीलाई वुटवल ११ का वार्ड अध्यक्ष रामचन्द्र क्षेत्रीको रोहवरमा बीमा वापतको चेक रकम हस्तान्तरण भएको हो ।

Esewa
Crest

चेक हस्तानतरणका अवसरमा सन नेपाल लाईफ इन्स्योरेन्स वुटवल शाखाका शाखा प्रमुख यमराजव बुाथोकीले उक्त बीमा रकमले मृतकका परिवारका निम्ती मलम बनोस भन्दै विमल खत्रीलाई ११ लाखको चेक हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS