IME Life New

नेपाल लाइफको कम्पनी सचिवमा भुजेल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बिनोद भुजेल नियुक्त भएका छन् । भुजेलले आजैदेखि कार्यभार सम्हालेका छन् । कम्पनीको ३२० औ संचालक समितिको बैंठकले भुजेललाई कम्पनी सचिवमा नियुक्ति गर्ने निर्णय गरेको थियो । भुजेलले १३ वर्ष एलआईसी नेपालको कम्पनी सचिवमा रहेर काम गरेका थिए ।

उनले जन प्रशासनमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् । अधिवक्ता भुजेलले नोटरी ट्रान्सलेटरको पनि लाइसेन्स लिएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS