काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ २० पैसा र बिक्रिदर ११८ रुपैयाँ ८० पैसा रहेको छ। त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४२ रुपैयाँ ९३ पैसा र बिक्रिदर १४३ रुपैयाँ ६५ पैसा रहेको छ ।
युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६४ रुपैयाँ ३८ पैसा र बिक्रिदर १६५ रुपैयाँ २२ पैसा रुपैयाँ रहेको छ ।